होलीकैदिन् फेसबुकमा बिना मगरले प्रकाशलाई सम्झिदै यस्तो लेखिन (मार्मिक भिडियो सहित)

३६ वर्षको युवा उमेरमै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश दाहालको ह्दयाघातका कारण निधन भयो । दाहालको परिचय पार्टीको पोलिटब्युरो सदस्यभन्दा पनि पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा तथा निकट सहयोगीका रूपमा स्थापित थियो । प्रचण्डपुत्र प्रकाश दाहालकी कान्छी श्रीमती बिना मगरले रङ्गहरु पर्व होलीका दिन प्रकाश लाई सम्जिदै बिगतका वर्षको होलीका फोटा सार्बजनिक गर्दै यस्तो लेखेकि छन् तिमी साथ थियौ र पो यी रंगहरू जस्तै रंगीन थियो मेरो जीन्दगी भिडियो सहित