को भेट्न पुगिन चर्चित गायिका सम्झना लामिछाने मगरले आफ्नो दिलमा ?हेर्नुहोस

चर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगर र  शिब खनालको आवाजमा दिलमा बस्यो कलेजी खायो’ बोलको सालैजो गीत सार्वजनिक भएको छ ।

सम्झना डिजिटल मार्फत सार्वजनिक गरीएको सो गीतमा  प्रसाद खप्तरी मगरको शब्द र  संगीत रहेको छ ।

बिष्णु भट्टराईले निर्देशन गरेको गीतमा मोडलिङ करिश्मा ढकाल सुमन पौडेल र विजय कुवरले गरेका छन् ।

हेर्नुहोस सो गीतको म्युजिक भिडियो