हेर्नुहोस बिष्णु माझीको अहिले सम्मकै उत्कृष्ट गित “पाहुना” नामक गितको प्रमो (भिडियो सहित)

फागुन १६ , हेम बिश्वकर्मा । नेपाली गित सँगितको बजार मा अलिक फरक किसिम को स्वाद भएको गित अलिक धेरै रुचाईएको पाईन्छ । त्यही अनरुप बिष्णु माझीको अहिले सम्मकै उत्कृष्ट गित “पाहुना” नामक गितको को प्रमो भर्खर मात्र यु ट्युव मार्फत सार्बजनिक भएको छ । परिबर्तन डिजिटल म्यूजिक प्रा ली मार्फत बजार ब्याबस्थापान भएको गित मा शब्द तथा लय सिर्जना जित थापा मगरको रहेको छ भने बहुचर्चित गायीका बिष्णु माझी र उनै जित थापा मगरको स्वर रहेको छ ।
गितको म्यूजिक भिडियोे मा बिमल अधिकारी र रञ्जिता गुङको अभिनय रहेको छ ।
यो गितको पुरा म्यूजिक भिडियो छिटै आउदै छ र गित HeartBeat Nepal यु ट्युव च्यानल मार्फत बजार मा आउने छ ।
गितको प्रोमो हेर्नुहोस……