गुल्मी किसीकोटको लाई आर्थिक सहयोग अावहान गदैं अगाडी वढने समूहको केहि फोटो हरु

गुल्मी किसिकोट,
विकासशील अामा समूह चन्दकोट गाउपालिका गुल्मी स्थापना २०७४ बाबुराम बोहराको अायोजनामा गठन गरियो | अध्यक्षमा रूपा बोहरा र उपाध्यक्षमा  पार्वती डाला तेस्तै सचिवमा रूपा सुर्यबंशी लगायत कोषा अध्यक्षमा लक्ष्मी बोहरा सबै मिलाएर  ९ जना सदस्य को गठन गरियो | गुल्मी किसीकोट गाउको लागी आर्थिक सहयोग अावहान गदैं अगाडी वढने समूहको केहि फोटो हरु :
फोटो क्रेडिट : कमरेड बाबुराम बोहरा गुल्मी किसिकोट