पुस्कल शर्माको आवाजमा “अकाल” पछिको अर्को नयाँ भिडियो सावर्जनिक

रिमा डिजिटल प्रालिको प्रस्तुतिमा नवीन बिरही वली को लोक दोहोरी गित “अजम्बरी नछुटिने माया लाको छू ” को भिडियो सार्बजनिक भएको छ l पुस्कल शर्माको आवाज रहेको गीतमा गणेश तुफानको संगीत रहेको छ l अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोको छायांकन फुलबारिको विभिन्न ठाउमा गरिएको छ l
गणेश तुफान र रोसनी ज्ञवालीको अभिनय रहेको छ l बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ l
रिमा डिजिटलको आफ्नै आधिकारिक युटुब देखि सार्बजनिक गरिएको भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस ​