जब गायक बद्री पंगेनीले काउली बुढीलाई बियर खुवाए तव काउलीले बुढी मातिएर यति सम्म भनिन “हेर्नुहोस”

लोक दोहोरी प्रतिष्ठान उपत्यका समोनाब्य समितिको आयोजनामा सम्पन्न बृहत बनभोज कार्यक्रमको उत्घाटन भने अर्ना बियारबाट गरियो सो उत्घाटन प्रतिष्ठानका केन्द्रीय अधक्ष्य बद्री पंगेनीले गरेका थिए भने साथ् सस्थाका निबर्तमान अधक्ष्य चन्द्र शर्माले दिएका थिए संगै उक्त कार्यक्रममा बिभिन्न रमाईलो र हास्य प्रस्तुतिहरु समेत भएको छ हेरौ सोहि आयोजनामा भएका केहि झलकहरु :