अखिल अध्यक्ष नविनाको हनिमुन योजना विहे अघि नै सार्वजनिक ! ( भिडियो )

काठमाडौं ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष नविना लामा नयाँ वर्षमा लगन गाँठो कस्ने सुरमा छिन् । १२ वर्ष लामो प्रेम सम्बन्धमा रहेका व्यवसायी प्रविन श्रेष्ठसँग वैसाखमा विवाह गर्ने उनको योजना छ ।

उनीहरुले आफ्नो हनिमुन योजनाको बारेमा केन्द्रबिन्दुलाई बताएका छन् ।

सहयात्राका लागी योजना पुरीले अखिल अध्यक्ष नविना लामा र प्रविन श्रेष्ठसँग गरेको यो भिडियो कुराकानी