रेशम चौधरी जसले सरकारबाटै एक करोडबढी क्षतिपुर्ति पाए, आज जेलमा धुरुधुरु रुदैछन् (भिडियो)

टिकापुर घटनाको मुख्य योजनाकार भनिएका रशेम चौधरी आज जेल चलान भएका छन् । उनलाई धनगढी कारागारमा राखिएको छ । गत असारमा उनै रेशम चौधरीले सरकारबाट क्षतिपूर्तिबापत एक करोड ७४ लाख उपलब्ध गराएको थियो । टीकापुर घटनाका क्रममा चौधरीको फूलबारी एमएम रेडियो र फूलबारी गेष्ट हाउसमा क्षति पुगेको भन्दै सरकारले क्षतिपूर्ति दिएको थियो । टीकापुर घटनापछि फरार चौधरीले सोमबार विहान अदालतसामू आत्मसमर्पण गरेका थिए । लगतै न्यायाधीश परशुराम भट्टराईको इजलासले भएको बयानमा चौधरीले आफूमाथि लागेको अभियोग अस्वीकार गरेका छन् ।
बहसका क्रममा उनका वकिलले सांसदको चुनाव जितेका उनलाई तारेखमा छाड्नुपर्ने तर्क गरेका थिए ।अब रेशम चौधरीको भबिष्य के होला ? के गर्लान् चौधरी यो भिडियो हेर्नुहोस् ।