क्रिस्टिनाका बाबाले आशु झार्दै लेख्नु भयो यस्तो दुख: लाग्दो स्टाटस (भिडियो)

४ वर्षीया क्रिस्टिना सुनुवार रक्त क्यान्सरबाट पीडित उपचारार्थ कर्ममा नया दिल्ली बाट क्रिस्टिनाका बुबाले आज आफ्नो फेसबुक बाट यस्तो दुखद स्टाटस लेखि सबै दाजु भाइ दिदि बहिनि आमा बुबा सहयोगी मनहरुमा यस्तो जानकारी दिनु भएको छ |

बाकि बिस्तृत जानकारी सहित भिडियो मा हेर्नु होला

हाम्राे छाेरी कृष्टिनाकाे स्वाश्थ्य अबस्थ्यमा सुधार हुदाहुदै एक्कासी निमाेनिया र ज्वराे लगातार आई उपचारमा कठिनाई भई डा०हरुकाे मातहत बाहिर रहेकाे जानकारी हुन गएकाेले सम्पुर्ण सहयाेगी आमाबुबा दाजुभाई दिदी बहिनीहरुमा याे पिडादायी जानकारी बाड्न मन गरे। साथमा आफ्नाे मनकाे सन्ताेषकाे निम्ति भए पनि अन्य अस्पतालमा बुझ्ने क्रम जारी राख्दैछु। सबै तिरबाट यही आस्वासन भयाे भने भगवान भराेसामा घर फर्काउने सिवाय बिकल्प नरहेकाे अबस्था