सगुन थापाको डान्समा स्याङ्जाली ठिट्टा हेरेको हेर्रै (भिडियो)

नर्सको सपना बोकेकी स्याङ्जाकी सगुन थापा पेशाले नर्स बन्न सकिनन् तर उनी नृत्यांगाना बनिन् । आर्थिक अभावको कारण स्टार्फ नर्स प्रवेश गर्न नसकेकी थापा पछिल्लो समय नृत्य मार्फत परिचित हुँदै छिन् । उनले गर्ने नृत्यकै कारण उनलाई देशका बिभिन्न ठाउँबाट अफर समेत आउने गरेको छ । अहिले सम्मे ५० भन्दा बढी ठाउँका एक सय भन्दा बढी स्टेजमा नृत्य गरिसकेको थापा बताउँछिन् । उनि भन्छिन्–म जहाँ जान्छ्ु राम्रो प्रतिक्रिया पाएको छु, खुसी छु ।’ हाल सम्म अबिबाहित रहेकी थापा नर्स बन्न नपाए पनि नृत्यको क्षेत्रबाट चिनिन पाएकोमा खुसी छिन् । उनको जवानी देखेर लठ्ठीनेहरु धेरैछन् त्यो भन्दा उनको डान्स देखेर मानिसहरु लठिन्छन् । स्याङ्जा महोत्सवमा उनले प्रस्तुत गरेको डान्स देखेर सबै अच्मित बने । उनको यो कलालाई उत्कृष्ठ ठान्दै महोत्सवले समेत दैनिक जस्तो उनलको लागी स्टेज समेत दिएको थियो । हेरौं उनको यो नृत्य