किन हुन्छ डिभोर्स ? ज्योतिषका अनुसार यी हुन डिभोर्स गराउने बस्तु (भिडियो)

पछिल्लो चरणमा सम्बन्ध बिच्छेदका घटनाहरु बढिरहेका छन् । चर्चित अनुहारहरुको पनि डिभोर्सका खबरहरु आएका छन् । नदेखीने र चर्चामा नआएका यस्ता घटना त धेरै हुने गर्छन् । किन हुन्छ डिभोर्स ? धेरैको उत्तर बिचार नमिलेर, वा झगडा परेर आउन सक्छ तर ज्योतीषहरु यसलाई सहि उत्तर मान्दैनन् । पुरुष वा महिलामा चलेको ग्रहका कारण सम्बन्ध बिच्छेद हुने तर्क गर्छन् । कसरी ग्रहले सम्बन्ध बिच्छेद गराउँछ ? किन हुन्छ डिभोर्स ? हेरौ यो भिडियो