आखिर कसरी बन्यो छुच्ची नानि र खेम भण्डारी बिचको यो दोहोरी भाइरल ( भिडियो सहित )

सबैको मन जित्न सफल विभिन्न किसिमिका कार्यक्रमहरु ल्याएर हजारौ अनलाइन टि.भीहरुको भिडमापनि आफ्नो छुट्टै पहिचान बनाउन सफल ओके नेपाल अनलाइन टि.भी ले फेरी पनि सबैको मन जित्ने खालको नयाँ प्रस्तुती चल्यो दोहोरी प्रस्तुत गरेको छ । जुन कार्यक्रम चर्चित लोकदोहोरी गायिका तथा कुशल कार्यक्रम सञ्चालिका पुजा पुरीले सञ्चालन गरेकी छिन् । भने जसको नयाँ श्रृंखलामा चर्चित लोक तथा दोहोरी गायक खेम भण्डारी र रुपा सुनार (छुच्ची नानी) ले घम्साघम्सी दोहोरी गाएका छन् । दोहोरी गाउदा गाउदै चिनजान गरेर , गाउदा गाउदै माया बसाउदै बिहे गर्ने कुरा सम्मका कुराहरुलाई गितमा मिसाउदै दोहोरीलाई एकदम रमाइलो तरिकाबाट प्रस्तुत गरेका छन् । साथै दोहोरी गाउदा ठट्याउलो पारामा गाइएको हुदा एकदमै रमाइलो सुनिएको छ । चर्चित गायक खेम भण्डारी र रुपा सुनारको रमाइलो दोहोरी हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।