चम्किलो भाग्य बोकेका मूख्यमन्त्रीहरु!कुन प्रदेशका मूख्यमन्त्री कस्ता ? (भिडियो रिपोर्ट)

मुलुकका सात वटै प्रदेशले मूख्यमन्त्री पाएको छ । प्रदेश नं २ मा संघीय समाजवादी फोरम, ६ र ७ मा माओवादी केन्द्र र बाँकी चारवटामा एमालेका नेताहरुले मूख्यमन्त्रीको रुपमा सपथ खाएका छन् ।

शेरधन राई, मो.लालबाबु राउत, डोरमणि पौडेल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, महेन्द्र बहादुर शाही र त्रिलोचन भट्ट क्रमश – १ देखि ७ नं प्रदेशका मूख्यमन्त्री हुन् । यी मूख्यमन्त्री नेपालको इतिहासमा प्रथम मूख्यमन्त्रीको रुपमा परिचित हुनेछन् । कुन प्रदेशका मूख्यमन्त्री कस्ता छन् त ? हेर्नुहोस् भिडियो रिपोर्ट –