आँचलको रुवाबासि शत्रु गतेसंग किन मन दुख्यो ?

स्टार नायक पल शाहको आज (बुधबार) जन्मदिन हो । युवा युस्ताका ढुकढुकी पललाई सामाजिक सञ्जालमा धेरैले जन्मदिनको कामना दिइरहेका छन् ।

कम उमेरमै स्टार बनेका पल को हुन् र कहिले बाट बने चर्चित ?  हामीले छोटकरीमा पललाई नजिकबाट नियालेका छौं । पलको जन्मदिनमा डाँको छोडेर रोइन् आँचल

[youtube https://www.youtube.com/watch?v=HVUOAvlV0Vo]