यी हुन् पुर्णिमा लामा जो अहिले करोडौको मन जित्न सफल छिन् फेरी दुनिया रूहाउने गीत लिएर आईन(हेर्नुहोस)

काठमाण्डौ
नेपाली सुगम क्षेत्रमा नया भएर पनि सुमधुर आवाज भएकी गायिकाको रुपमा हाल युटुबमा भाइरल मानिने गायिका हुन् पुर्णिमा लामा उनै गायिका लामाको आवाजमा शुभारम्भ डिजिटल म्यूजिक प्रालिले बजारमा ल्याएको छ उक्त गीतमा शब्द तथा संगीत भने मिलन बरालको रहेको छ मिलन बरालको उक्त गीत आमा सम्बन्धि रहेको छ
हेरौ गीत :