खाडी मुलुकका नेपालीहरुको लागि पहिलो पटक रामजी खाडले गाए मार्मिक गीत “खाडीमुलुक”

चर्चित गायक रामजी खाडर चर्चित गायिका सम्झना भण्डारीले पर्देशिको कथा ब्यथालाई टपक्क टिपेर गायका छन,जसमा आफै लय शब्द सृजना गरेका परदेशी राजकुमार संगीतले पर्देशको त्यो खाडी मुलुकमा को छर आफ्नो आफ्नो नेपालको माया हुँदा हुँदै पनि त्यो सबै भुलेर पर्देशिनु भयका नेपालीको आफ्नै कथा व्यथालाई जस्ताको तस्तै उतार्नु भयको छ।जुन एल्बम भने राजकुमार संगीतकै रहेको छ। यो गीत लाई शुभारम्भ डिजिटल म्युजिकले बजारमा ल्यायको छ ।
(हेर्नुहोस्)