मध्यरातमा ओली र प्रचण्डको भानाभन !यस्तो सम्म भएको रहेछ भिडियोमै हेर्नुहोस

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार मध्यराती माओवादी केन्द्र र नेकपा एमालेको एकताका प्रारम्भिक आधारहरुमा सहमति भएको छ ।

नेपाली जनताको समृद्धिको चाहना र समाजवादको आधार तयार पार्ने उद्देश्यसहित गत असोज १७ गतेदेखि शुरु भएको एकता प्रक्रियामा सोमबार समझदारी जुटेको हो ।

बालुवाटारमा जे देखियो हेर्नुहोस् भिडियो ।