१० बर्ष पछि देवी घर्तीले गाईन फूलमा माहुरी डुल्ने बेलामा गीतलाई पछार्ने अर्को उत्कृष्ट गीत (हेर्नुहोस)

काठमाडौं ।

चर्चित गायिका देवी घतीमगरको अर्को गित झर्छन आँशु बजारमा आएको छ । देवी घर्ती मगर र चक्र साउद आर सीको सुमधुर आवाज रहेको गितको म्युजिक भिडियो संकलन संगितले बजारमा ल्याएको हो ।

संचारकर्मी तथा सर्जक कमल सरगमको उत्कृष्ट लय र गोबिन्द लामिछानेको शब्द सृजनामा बजारमा आएको गीतमा हरिश बुढा, सुबास सौगात, सृजना रेश्मी मगर र सम्झनाको अभिनय रहेको छ ।

भिडियो निर्देशन एकिन्द्र सारा शंकरले गरेका हुन् । हरिश महराको छायांकन रहेको गीतको सम्पादन भने अमर शाक्यले गरेका हुन्।

भिडियो