कति मार्मिक गित गाइन फेसबुक बाटै सबैलाई भाबुक बनाइन (भिडियो सहित)

बिगत केहि बर्ष देखि जापानमा बस्दै आएकी सोना केसी मोडल र सुमुधुर स्वरकी धनि गायिका पनि हुन् | बेला बेलामा जापानको रोधी घर तताउदै आएकी सोना आज भोलि सामाजिक संजाल मार्फत लाइव भिडियोमै सारै चर्चामा आइ रहेकी छिन् |

हुन् त उनलाई न चिन्ने थोरैनै होलान जापानको रोधी घर दोहरी घम्सा घम्सीमा युवा प्रवासी गायक सुर्य खड्का जी को साथ् मा उनि धेरै चर्चा पनि कमाएकी छन् |

उनि अहिले सामाजिक संजाल मार्फत लाइव भिडियोमै दोहरी घम्सा घम्सी खेल्ने संदर्वमा अहिले सम्मकै लामो लाइव भिडियो आफ्नै फेसबुक पेज मार्फत अगाडी बढाएकी छन.| हामीले उनको लाइव भिडियो लाइ सामाजिक संजाल देखि युटुब मार्फत प्रस्तुत गरेका छौ हेरौ भिडियो|