ज्योतिषले टुटायो सिल्पा र छविको सम्बन्ध !मङ्गलम चलेपछि दुई बीच एक्लिने(हेर्नुहोस)

काडमाडौं । पछिल्लो समय निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलले विहे गर्ने कुरा निकै चर्चामा आएको छ ।

यसअघि ३ वटा विहे गरिसकेका छवि र शिल्पा पोखरेलबीच उमेरको ठूलो भिन्नता रहेको छ ।

निर्माता ओझाले नायिका रेखा थापासँग १२ वर्ष सँगै विताएका थिए । केही वर्षअघि उनिहरुको डिभोर्स भएको थियो ।

हाल चलचित्र मंगलमको प्रमोसनमा व्यस्त रहेका ओझा र शिल्पाले दिने गरेको हरेक अन्तरवार्तामा उनिहरुको अहिलेको सम्बन्ध र विहे कहिले गर्ने ? भन्ने कुराले प्राथमिकता पाएको छ ।

दुबैले एकअर्कालाई स्वीकारिसकेको बताउँदै आएका छन्, यद्यपी विहे कहिले गर्ने भन्ने टुंगो लागी नसकेको बताउँछन् ।

केन्द्रबिन्दु टिभीको सहयात्रामा छवि र शिल्पाले खुलेरै आफ्नो सम्बन्धको बारेमा भनेका छन् ।

प्रस्तुत छ यो भिडियोवार्ता :