फेरी बबाल धमाका पिट्न आयो सरापेको अर्को उत्कृष्ट कमेडी गीत”सरापेको रोधिमा चर्तिकला)

काठमाडौं
परेली फिल्म्सको प्रस्तुतिमा कृष्ण खराल र अनिता क्षेत्रीको सयुक्त प्रस्तुति “रोधी घरमा जाने”नेपालि सांगीतिक बजारमा आएको छ । सुर्य ईटानिको उत्कृष्ट शब्द र श्याम बुर्लाकोटी लय रहेको छ । श्याम बुर्लाकोटी र अनिता क्षेत्री समुधर आवाज रहेको छ । मिलन कार्कीको समपादन तथा निर्देशनमा रहेको उक्त म्युजिक भिडियोको छायांकन भने सगर गौतमाले गरेका छन् । सरापे, शोभा,कृष्ण,बिसाल र बिजयको उतकृष्ट अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस: