किन अलग्गै नाच्न बाध्य भैइन चेली ? भिडियो यसरी बोल्छ हेर्नुहोस

रिडी गुल्मी,
प्राय सबै देवताहरूको लागि अलग अलग मन्दिर बनाईन्छ। जस्तै भगवान शिवको मन्दिलाई शिवालय भनिन्छ भने देवि दुर्गाको मन्दिरलाई दुर्गा मन्दिर भनिन्छ। त्यस्तै भगवान श्री कृष्णको मन्दिरलाई कृष्ण मन्दिर र भगवान श्रीरामको मन्दिरलाई राम मन्दिर भनिन्छ भने सीताको मन्दिरलाई जानकी मन्दिर भनिन्छ। राम र सीताको संयुक्त मन्दिरलाई राम जानकी मन्दिर र राधा कृष्णको संयुक्त मन्दिरलाई राधा कृष्ण मन्दिर भनिन्छ, भगवान गणेशको मन्दिरलाई गणेश मन्दिर भनिन्छ। यसै गरी अलग अलग देवताहरूको लागी अलग अलग मन्दिरको नाम दिइन्छ | मन्दिर भनेको सबैको साझा हुनु पर्छ जस्तो लाग्छ फेरी किन मान्छे हरुमा भेदभाव ? यस्तै बिगत केहि बर्ष अघि रुरुक्षेत्र थोर्गा च्युरेक स्थित शिव पार्वती मन्दिरमा भक्तजन हरुको घुइचोमा चेली हरु मस्त भजनमा नृत्य गरि रहदा जे देखियो तपाई को सामु पस्केका छौ | तपाई लाइ कस्तो लाग्छ पक्कै पनि भिडियो हेरी सके पछी आफ्नो सल्लाह सुझाब दिनु होला भन्दै यो उक्त भिडियो हेरौ |