रबि लामिछानेको लागि आयो यस्तो भिडियो || हनुमाने हरु कान खोलेर सुन :

शालिकराम घिमिरे,

जसले रबिलामिछाने लगायत जो कोहि होस् समाजसेबि पत्रकार गरिब निमुखा अन्यायमा परेकालाई न्याय दिलाऊने ब्यक्तिको बिरोध गर्छ त्यो भ्रष्ट्रचारि घुसपेट चोरि डकैति हत्यारा बलात्कारि को बचाऊ गर्ने ब्यक्ति हो ! सकिन्छ सक्दो सहयोग गरौ सकिदैन हौसला दिऊ ! देश कंगाल बनाऊने जनताको रगतचुस्ने भिरंगि नेताको समर्थन गर्दै तालु चाट्दै पार्टिको झन्डा बोकेर जयजयकार गर्दै हिड्न सक्छौ तर अन्यायमा परेकोलाई न्याय दिलाऊने गरिब निमुखालाई सहयोग गर्ने बलात्कारका सिकार भएका चेलिको ऊद्दार गरिरहेका एक युबक रबिलामिछानेलाई किन चौतर्फि बिरोध ? सकिन्छ देश कंगाल बनाऊने देश बेच्ने राष्ट्रघाति नेता को बिरोध गरौ सकिन्छ पटक पटक सिमा मिचिएको छ देशको त्यसको बिरोध गरौ ,देशका नदिनाला बेच्ने भएका ऊधोग कलकारखाना कौडिको भाऊमा बेचेर लाखौ युवा खाडिमा बेच्ने राष्ट्रघाति नेताको बिरोध प्रतिकार गरौ ! हैन भने आजसम्म कसैको २ पैसो नखाई दिनरात गरिब निमुखा अन्यायमा परेकालाई न्याय दिलाईरहेका एक सपुत ब्यक्तिको किन बिरोध गरेर समय खेर फाल्दैछौ हामि !