मिना ढकाल भन्छिन् फेरी एक हुने सम्भावना कत्ति पनि छैन (भिडियो सहित)

श्रीमान संगको सम्बन्ध विच्छेद पछी मिना ढकालले अव हामी कहिल्यै एक हुन नसक्ने कुरा बताएकी छिन् । डिर्भोस पछाडी चर्चामा आएकी मिना ढकाल अहिले आफ्नै व्यावसाय गरेर बसेकी छिन् । संग संगै आफुलाई पहिला देखी नै मनमा गित गाउने चाहाना भएको तर श्रीमानको कारणले गर्दा आफ्ना चाहाना पुरा गर्न नपाएको हुनाले अहिले डिर्भोस भए पछी आफु स्वतन्त्र भएको र आफुलाई मन लाएको सबै कुरा गर्दै आएको बताउछिन् । २२ वर्ष सम्म आफु पिंजडाको सुगा जस्तो भएर बस्नु परेको हुँदा अहिले आफु खुल्ला आकाशमा चरा जस्तै गरि उड्न पाउदा आफु एकदमै खुसी भएको मिना ढकाल बताउछिन् । सम्वन्ध विच्छेदको विषयमा ओके नेपाल विशेषमा मिना ढकाल संग गरिएको रमाइलो कुराकानी हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

[youtube https://www.youtube.com/watch?v=6XgfqM2tUJs&w=560&h=315]