पशुपती क्षेत्रमा काम्ने महिलालाइ यस्तो आरोप? एक युवा आक्रोशित हुदै गरे लाइव भिडियो !!

महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । अस्ति भर्खर गएको माहाशिवरात्रीको दिन पशुपती क्षेत्रमा एक काम्ने महिलाको भिडियो अनलाइनमा भाइरल भएको र राम्रै तरिकाले प्रकाशित भय पनि शेयर र कमेन्ट गर्ने केहि मानिस हरुको बिभिन्न नकारातमक टीका-टिप्पणी देखा परेको र कुनै अनलाइन ग्रौप हरुले कामी रहेकी चेलीको बारेमा गलत शिर्सक पर्योग गरि शेयर गरि रहेको सन्दर्भमा एक युवाले आक्रोशित हुदै लाइव भिडियो गर्नु भएको छ |

हेरौ उक्त भिडियोमा के के भनियो भिडियो आफै बोल्छ |