पशुपतिनाथमा बाबाजिको मनोमानी !बाबाहरुकै कुटाकुट,छुट्टाउन गएका प्रहरीलाई समेत हाने (हेर्नुहोस भिडियो)

आज शिवरात्री, हिन्दुहरुले विभिन्न शिवालयहरुमा पुजा आराधना गरि मनाईरहेका छन् । राजधानीको पशुपति क्षेत्र लगायत देशभरीका शिवालयहरुमा दर्शनार्थीहरुको भिड छ ।
पशुपति क्षेत्रमा दिउँसै बाबाहरुबीच कुटाकुट भएका दृश्यहरु केन्द्रबिन्दु टिभीले कैद गरेको छ ।

शिवरात्रीको अवशरमा नेपालका विभिन्न जिल्ला र भारतबाट समेत बाबाहरु आएका छन् ।

दिउँसै बाबाहरुको फाईट हेर्नुहोस् भिडियो: