इतिहास रच्दै फेरी दोहोरी क्षेत्रमा देवी घर्ती मगर र सुर्य खड्का ,लाखौको प्रतिक्षामा रहेको घडी सार्बजनिक (हेरौ)

प्रदेशमै रहेर गीत संगीतमा तहल्का मच्चाइरहेका लोकप्रिय गायक तथा कुशल सर्जक सुर्य खड्काको आवाजमा नयाँ गीत घडि भर्खर मात्र सार्वजनिक भएको छ ।

प्रेम दिवसको लागी लक्षीत गरेर सार्वजनिक गरेको सो गीत हेर्दा हेर्दै आँसु आउने खालको छ । गीतमा अत्यन्तै उत्कृष्ट शव्द सिर्जना गरेका छन दोहोरीका राजा भनेर चिनिने रविन लामिछानेले ।

माया प्रेममा विछोडीका प्रेमीको कथालाई विषय बस्तु बनाइ तयार पारीएको सो गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ ।

रञ्जिता गुरुङ र महेन्द्र गौतमको उत्कृष्ट अभिनय रहेको सो गीतमा स्मृति तिमिल्सीनाले लोभ लाग्ने निर्देशन गरेकी छन । गीतमा उत्कृष्ट लय शव्द लाइ न्याय गर्ने गरि सुर्य खड्का र देवी घर्तिले आवाज दिएका छन ।

गीतको कुनै पनि ठाँउमा खोट लगाउने ठाँउ छैन । गुँरास म्युजिकले बजार व्यवस्थापन गरेको सो गीतलाई सुर्य खड्काको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको पुरै म्युजिक भिडयो हेर्नुहो ।