कतार बाट चेलीको कडा प्रहार दिल निशानी मगरलाइ भिडियो सहित

युके,
भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । रबि लामिछानेले पछिल्लो कार्यकर्म जनता संग सिधा कुरामा भारतमाथी औंलो ठडाएर पनि कुरा गरेका छन् |

अन्याय र अत्याचार, भ्रष्टाचार, दलालितन्त्र, तस्करहरुको विरुद्ध रबि लामिछानेको आवाज अझै बुलन्द होस । आज भोलि सामाजिक संजालमा “सिधा कुरा जनता संघ” कार्यक्रमका संचालक पत्रकार रबि लामिछानेको आलोचना गर्ने र उनि बिदेशी नागरिक हुन् भन्ने पत्रकार दिल निशानी प्रति कतार बाट प्रमिला तामांग को यो आवाज भिडियो मार्फत हामीले शेयर गरेका छौ |

हेरौ उक्त चेलीको भिडियो आफ्नो प्रतिक्रिया दिन न भुल्नु होला |