आज पत्रकार रबि लामिछानेको जन्म दिन परेको भन्दा बित्तिकै यस्तो भिडियो बाहिरियो !!

युके,
भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । रबि लामिछानेले पछिल्लो कार्यकर्म जनता संग सिधा कुरामा भारतमाथी औंलो ठडाएर पनि कुरा गरेका छन् |

अन्याय र अत्याचार, भ्रष्टाचार, दलालितन्त्र, तस्करहरुको विरुद्ध तपाईंको आवाज अझै बुलन्द होस । “सिधा कुरा जनता संघ” कार्यक्रम का संचालक पत्रकार रबि लामिछानेको आज जन्म दिन परेको छ भन्ने खबर सामाजिक संजालमा भाइरल भय पछी हामीले यो सुभकामना भिडियो तपाई को लागि पोस्ट गरेका छौ । यदपि आज रबि लामिछाने को जन्म दिन नपरेको रबि लामिछानेको स्टाटसले बताई सकेको छ फेरी पनि उहालाई आउदो जन्मदिन को अग्रिम सुभकामना दिन चाहन्छौ |

रेडियोमा काम गर्दाको पुरानो याद ताजा भयो। साथै आज मेरो जन्म दिन नभएपनि झुक्कीएर आएका शुभकामनाहरुकालागि धन्यवाद छ।