१७ बर्षे किशोरी को भाषणले नेपाल मात्र हैन सामाजिक संजाल पनि यसरी तात्यो : भिडियो

युके,
विश्व हिन्दु महासंघले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा “नेपाली समाजमा सनातन धर्म र हिन्दु संस्कृतिको महत्व विषयक” क्षेत्रगत रुपमा प्रथम हुँदै कास्की जिल्ला भरिका मा.वि. (९-१२) तहका विद्यार्थीहरुमध्येबाट पनि प्रथम स्थान हासिल गर्न सफल मेधावी छात्रा रोजिना आचार्य उनको नेपाली समाजमा सनातन धर्म र हिन्दु संस्कृतिको महत्व विषयक दमदार भाषणले सबैलाई चकित पारेकी छन् । बिभिन्न एकल खुल्ला कबिता प्रतियोगितामा भाग लिदै उपाधी जित्दै आएकी रोजिना आचार्यको यो पछिल्लो भाषणले सामाजिक संजाल भरि भाइरल भएको छ । सामाजिक संजाल फेसबुकमा सर्वाधिक हेरिएको उनको यो भिडियो हामीले तपाईको सामु पस्केका छौ हेर्नुहोस् ।

हेरु उक्त भिडियोमा उनको दमदार भाषण एक चोटी हेर्ने पर्ने :