आयो फेरी अर्को धेरैको कथामा मेल खाने बास्तबिक गीत “हेर्नुहोस”

कमल सरगम
काठमाण्डौ
नेपाली लोक दोहोरी क्षेत्रमा फरक स्वाद चखाउने क्रममा चर्चित गायिका मुना थापा मगर र नव गायक राज थोकरको सुमधुर आवाजमा भुवन ब्रोको लोकदोहोरी गीत “डोजर अपरेटर”बजारमा आएको छ ।राज थोकर र भुवन ब्रोको शब्द रहेको उक्त गीतमा लय भने राज थोकरकै रहेको छ।सफलता म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको उक्त गीतमा अभिनय भने प्रतिभा राई र भुवन ब्रोले गरेका छन ।खमेश श्रेष्ठको निर्देशन र सागर गौतमको छायांकन रहेको गीतको सम्पादन भने नबिन घर्ती मगरले गरेका हुन् ।
भिडियो हेर्नुहोस :