कस्तो अचम्म :यी नव गायक जसको आवाज दुरुस्तै रामजी खाड संग मिल्यो (बिस्वस नलागे हेर्नुहोस भिडियो)

कमल सरगम
काठमाण्डौ।
नेपाली लोक दोहोरीमा दुरुस्तै आवाज भएका प्रतिभाहरु धेरै देखिन्छन कतिको भविष्य सुनिश्चित रहयो भने प्राय आवाज दुरुस्तै हुदा पछाडी परेको पनि देखिन्छन।यही भिडमा अर्को एउटा नया प्रतिभाको जन्म भएको छ जसको आवाज रामजी खाडकै दुरुस्तै सुनिन्छ।सम्झना लामिछाने मगर संग सहकार्य गर्दै युवा नव गायक यमाजी बिशीको पहिलो कोशेली”छकी छैन माया”बजारमा आएको छ।यमाजी बिसीको लय र शब्द रहेको उक्त गीतमा आवाज चर्चित गायिका सम्झना लामिछाने मगर र यमाजी बिसीकै रहेको छ ।सम्झना डिजिटलले बजारमा ल्याएको उक्त गीतमा अभिनय दुर्गेश थापा र सम्झना लामिछाने मगरले गरेकी छिन ।प्रकाश भट्टको निर्देशन र बाँसु बरालको छायांकन रहेको गीतको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् ।
भिडियो जति उत्कृष्ट बनेको छ उतिकै उत्कृष्ट गायन र लय शब्द सुन्न सकिन्छ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई।
भिडियो हेर्नुहोस :