जलजलाको आमाले झन्डै बेहोश हुदै यसो भन्नु भयो (मार्मिक सहयोग भिडियो)

दुबै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार अस्पताल भर्ना भएकी छन् । नेपाली तारा सिजन ३ की प्रतियोगी गायिका जलजलाको उपचारमा संगीतकार सुनिल मास्केले सहयोग जुटाउने अभियान थालेका छन् ।नेपाली तारा सिजन–३ को छैटौं स्थानसम्म आफ्नो गायकीलाई ल्याएकी जलजलालाई त्यतिबेला सबैले गायन क्षेत्रको एउटा अब्बल तारा बन्ने आशिर्वाद दिएका थिए । आज यिनै गायिका दुवै मृगौलाले काम गर्न छाडेपछि अस्पताल भर्ना भएर बसेकी छन् । यसै क्रममा भर्खरै सामाजिक संजाल बाट एकदमै आफ्नो गित संगीत बाट चर्चामा आएका महेन्द्र राइ र दिपा तामांग को अभियान बाट संकलन रकम हस्तान्तरण कर्म जारी भिडियो तपाई सामु हालेका छौ ।

भिडियो यहाँ बाट हेर्नुहोस: