भाइ ‘जिग्री’ले अन्तर्वार्ता लिँदा दाइ ‘धुर्मुस’ भावुक (भिडियोमा)

धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’को अन्तर्वार्ता भाइ कुमार कट्टेल ‘जिग्री’ ले लिए भने कस्तो होला ? केन्द्रबिन्दु टिभीकालागी ‘जिग्री’ ले विचारउत्तेजक अन्तर्वार्ता लिएका छन् दाइ धुर्मुसको ।

फाउन्डेशनद्वारा निर्माण गरिएको सन्तपुर नमुना बस्तीको काम अन्तिम चरणमा पुगेकावेला अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’सँग भद्रगोलका चर्चित पात्र कुमार कट्टेल ‘जिग्री’ ले कसरी लिए अन्तर्वार्ता ? हेर्नुहोस् भिडियो –