सलाम छ धुर्मुस !आफु ऋण बोकेर सन्तपुर बस्ति हस्तान्तरण गरेर सबैलाई खुसीको आँसु बगाउँन सक्नुभयो (हेर्नुहोस)

धुर्मुस सुन्तली फाउण्डेसनद्वारा निर्माण गरिएको सन्तपुर नमुना बस्ती हस्तान्तण भएको छ । राष्ट्रपति विद्या भण्डारीले रौतहटको सन्तपुरमा निर्मित ४७ घरहरुको चावी सम्बन्धित घर धनीलाई हस्तान्तरण गरेकी हुन् ।

असोज २८ गतेबाट निर्माण सुरु भएको सन्तपुर बस्ती निर्माणमा करिब पाँच करोड ९६ लाखको लागत लागेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताए ।

हेर्नुहोस् भिडियो रिपोर्ट