गायिका इन्दु बाँनियाको ‘राम कसम चटटैका ‘ भिडियो सहित’

विराटनगर ,माघ २१ ।

बिन्ध्यवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायिका इन्दु बानियाँद्वारा स्वरवद्ध गीत ‘राम कसम चटटै.’ को म्युजिक भिडियो आजबाट युटुव मार्फत बजारमा सार्वजनिक भएको छ ।मनोजराज शिवाकोटीको शब्द र संगीत रहेको गीतमा माया प्रेममा सौगातलाई कलात्मक रुपमा अभिब्यक्त गरिएको छ । पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय रहेको भिडियोलाई आम दर्शक तथा श्रोताले अधिक मात्रामा मन पराउने अपेक्षा गायिका इन्दुले pलिएको बताइन । अजय रेग्मीको छायांकन, रमित ओलीको सम्पादन रहेको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।गितको अडियो भिडियो बिन्ध्यावासिनी म्युजिक ले ल्याएको हो ।
हेर्नुहोस भिडियो ।