नेपाल और नेपाली किसिका गुलाम नहि शुश्मा स्वराज जि : प्रवास बाट चेलीको आवाज (भिडियो)

युके,
प्रवासमा रहेर पनि यति धेरै देशको माया गर्ने चेली शरिन ख्युङ्वा तामाङ आफ्नो फेसबुक वाल मार्फत जन चेतना मुलुक संदेश र सुझाब दिनु हुन्छ | हामीले उहाको हरेक दिनको स्टाटस फेसबुक वाल भरि देख्न सकिन्छ | अहिले को बिषय छ भारतीय मन्त्रि सुष्म स्वराज सम्बन्धित जो अहिले नेपालमा अचानक आइन र के के भनिन भिडियो आफै बोल्छ ! भिडियो को शिर्षक रहेको छ ‘नेपाल और नेपाली किसिका गुलाम नहि जब चाहे आकर हमारे स्वाभिमानको तुम छिन सके शुश्मा स्वराज जि‘। यो भिडियो हरेक स्वाभिमानी नेपालीहरुले सक्दो शेयर गर्नु होला । यो लाइव भिडियो हामीले शरिन ख्युङ्वा तामाङ को वाल बाट साभार गरेका हौ !
हेरौ उक्त भिडियो