पत्यार नलाग्ला भन्दै रवी लामिछाने भुत भएको ठाउमा पुगेर यसो भने (भिडियो सहित )

कुनै एक गोप्य ठाउ मा भुत को बिग बिगी को हल्ला आयो l रबी पनि सिधा कुरा जनता संग का लागि स्टिंग अपरेशन गर्न स्थल गत अध्यन का लागि राती नै उक्त ठाउ मा पगे l फेशबुकमा लाईभ बसेर सबैलाई उक्त ठाउँ को स्थल गत रिपोट देखाए l झ्याल का सिसा मानिस ले हेर्दा हेर्दै झार छन् फुट्छन तर त्यहाँ कोहि देखिदैनन l भित्ता मा कोपरेको जस्तो देखिन्छ चर्किएको देखिन्छ तर कुनै चिज वा बस्तु देखिदैन l के काठमाण्डौ मा भुत नै आएको होत ? तल भिडियोमा हेर्नुहोला l

भिडियो यहाँ बाट हेर्नुहोस:
[youtube https://www.youtube.com/watch?v=Kq0AbVsvP8s]