अचम्म लाग्दो अहिलेको समयमा पनि विश्वास न लाग्ने एउटा घरमा ‘भुत प्रेत’ रहेको सम्बन्धित सानो भिडियो लाइवमा जानकारी दिनु भयो रबिले हेरौ भिडियो

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । आज रबि लामिछाने एउटा यस्तो अचम्म लाग्दो अहिलेको समयमा पनि तपाई लाइ विश्वास न लाग्ने एउटा घरमा ‘भुत प्रेत’ रहेको सम्बन्धित सानो भिडियो लाइवमा जानकारी दिनु भएको छ | पुरा बिस्तृत जानकारी को लागि जनता संग सिधा कुरा हेर्न न छुटाउनु होला |

हेरौ उक्त लाइव भिडियो रबि लामिछानेको