चर्चित नायिका स्वेता खड्का (कान्छी ) दिदिको हातबाट लाखोको रकम हस्तान्तरण (भिडियो सहित)

दुबै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार अस्पताल भर्ना भएकी छन् । नेपाली तारा सिजन ३ की प्रतियोगी गायिका जलजलाको उपचारमा संगीतकार सुनिल मास्केले सहयोग जुटाउने अभियान थालेका छन् ।नेपाली तारा सिजन–३ को छैटौं स्थानसम्म आफ्नो गायकीलाई ल्याएकी जलजलालाई त्यतिबेला सबैले गायन क्षेत्रको एउटा अब्बल तारा बन्ने आशिर्वाद दिएका थिए । आज यिनै गायिका दुवै मृगौलाले काम गर्न छाडेपछि अस्पताल भर्ना भएर बसेकी छन् । यसै क्रममा नेपालि फ्लिम क्षेत्रकी चर्चित नायिका स्वेता खड्का (कान्छी ) दिदिको हातबाट नेपाली रुपैयाँ ११७,४६५(एक लाख सत्र हजार चार सय पैँसठ्ठि )रकम भिबिन्न सहयोगी मन बाट आएको सहयोग रकम हस्तान्तरण गरेका छन् ।

हेरौ भिडियो