डिभोर्सपछि पहिलो पटक यस्तो अवस्थामा मनोज गजुरेल स्टेजमा आए (भिडियो सहित )

सम्बन्धविच्छेद भएकाे दुई हप्तापछि हाँस्यकलाकार मनोज गजुरेलले युएईमा प्रस्तुति दिएका छन् । सम्बन्धविच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै गजुरेल नेपाली कामदारलाई हँसाउन युएई आएका हुन् । श्रीमतीसँग अलग भएपछि पहिलो पटक आबुधाबीको स्टेजमा देखिएका गजुरेलले दर्शकको माया र सद्भावले सबै पीडा भुलेको प्रतिक्रिया दिनुभयो । ‘मान्छेको चोला जे हो त्यही होला । म कसैलाई केही भन्दिन । जे भन्नु थियो सामाजिक सन्जालमा आइसके’ मनोजले उज्यालोसँग भन्नुभयो । मनोज र श्रीमती मिना ढकालको गएको पुस ११ सम्बन्धविच्छेद भएको थियो ।आबुधाबीस्थित अल अहलिया अस्पतालको हलमा मनोज गजुरेलको प्रस्तुति भिडियामा हेर्नुहोस् ।

भिडियो यहाँ बाट हेर्नुहोस
[youtube https://www.youtube.com/watch?v=mKBAc4zf3oI]