हाम्रा टि भी जर्नालिस्टलाई ज्यान मार्ने धम्कि आयो” भन्दै यसरी प्रस्तुत भए रबि लामिछाने (भिडियो)

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । आजको लाइव भिडियो ‘जनता संग सिधा कुरा’ प्रस्तुत हुन् अगाडी फेसबुक लाइव भिडियोमा रबि लामिछानेले भन्नु भएको छ ‘हाम्रा टि भी जर्नालिस्टलाई ज्यान मार्ने धम्कि’ तल भिडियोमा हेर्नुहोस । बिस्तृत जानकारी को लागि आजको जनता संग सिधा कुरा हेर्न न छुटाउनु होला

हेरौ उक्त लाइव भिडियो रबि लामिछानेको