विमानस्थलबाटै सुनाइन सुष्मा स्वराजले मोदीको यस्तो संदेश (भिडियो सहित)

हेर्नुहोस भिडियो सहित

माघ १८ काठमाडौं, भारतीय विदेशमन्त्री सुष्मा स्वराज भर्खरै नेपाल बायु सेवा निगमको बिशेष बिमान मार्फत त्रिभुवन विमानस्थलमा संचारकर्मीहरुसंग छोटो कुराकानीको क्रममा कुनै बिशेस एजेन्डा नभएको तर द्विपक्षीय] सम्बन्ध प्रगाढ बनाउन आफु नेपाल आएको बताएकी छन्   ।

स्वराजलाई स्वागत गर्न भारतीय राजदुत मन्जित सिंह पुरी,नागरिक उड्डयन तथा पर्यटन मन्त्री जितेन्द्र देब,अर्थ राज्यमन्त्री उदय शमशेर राणा परराष्ट्र सचीव शंकरदास बैरागीले विमानस्थलमा स्वागत गरेका छन।