साझा सवाल बन्द हुनुको कारण सहित ठुलो खुलासा (भिडियो स हित)

विगत १० वर्षदेखि प्रसारण हुँदै आएको चर्चित बहस कार्यक्रम साझा सवाल बन्द भएको छ । कार्यक्रम साझा सवाल बीबीसी मिडिया एक्सनले उत्पादन गरेको हो ।

एक टेलिभिजन सहित देशका ३ सय ५० रेडियो, केहि केवल टेलिभिजन र युट्युव च्यानल मार्फत प्रसारण हुँदै आएको कार्यक्रम दर्शक श्रोताहरुले मन पराएको कार्यक्रम थियो ।

दश वर्ष अघि तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको अन्तर्वाताबाट शुरु गरिएको साझा सवाल ५२९ अंक पुगेर रोकिएको हो ।

कार्यक्रम बन्द गरिनुको कुनै कारण खुलाइएको छैन ।[youtube https://www.youtube.com/watch?v=pj__4odG6Ow&w=560&h=315]