साहित्य चौतारी यूकेको शृंखलामा वाचित मेरो एउटा कविता | भिडियो

स्कटनेपाल, युके,
नेपालमा गुल्मी आपचौर घर भई बेलायतमा कार्यरत फडिन्द्र भट्टराई पत्रकारिता लेखन र सामाजिक कार्यमा सकृय छन । पछिल्लो समय साहित्य साधनाको रुपमा कविता सृजनामा समेत देखिएका भट्टराईको छन्दमा वाचन गरिएको कविताको एउटा भिडियो तपाई हरुको लागी हामीले फडिन्द्र भट्टराईकै फेसबुक वाल बाट साभार गरि हजुरहरुको सामु पस्केका छौ हेरी सके पछी आफ्नो सल्लाह सुझाब पक्कै पनि दिन सक्नु हुने छ |

साहित्य चौतारी यूकेको शृंखलामा फडिन्द्र भट्टराईको एउटा कविता भिडियो