साझा सवाल अङ्क-५२९ – दशवर्षमा के फेरियो, के फेरिएन ? Sajha Sawal

दश वर्ष अघि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालासँग विराटनगरमा रेकर्ड गरेर थालेको साझा सवाल श्रृंखलाको अन्तिम भाग पनि विराटनगरमै रेकर्ड गरियो । एमाले नेता लालबाबु पण्डित, काङ्ग्रेस नेता मिनेन्द्र रिजाल र साझा सवालको पहिलो अङ्कमा पहिलो प्रश्न सोध्ने विद्यार्थी रेजिना निरौला लगायतका सहभागीहरू सँग गरिएको बहस ।