केपी ओलीको गर्जन नेपालको सिमा मिचिएको हामीलाई मान्य हुदैन

काठमाडौं- एमालेले पार्टी मुख्यालय धुम्बाराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सिमा मिचिएको सम्बन्धि प्रश्नमा ओलीले आफूलाई यसबारेमा ठ्याक्कै थाहा नभएको भए पनि नेपाली सिमा मिचिनुहुँदैन, मिचिएको मान्य नहुने बताएका छ ।

देउवा सरकारका पछिल्ला निर्णय बिरुद्द कडा रुपमा प्रस्तुत भएका ओलीले सबै अनैतिक असंबैधानिक निर्णयको पुनरावलोकन हुने बताएका छन् । हेर्नुहोस ओलीले गरेको सम्बोधनको पुरा भिडियो

हेर्नुहोस पुरा भिडियो