श्रीमतीसंग डिभोर्स पछि मनोज गजुरेलको मार्मिक फेसबुक स्टासस् (भिडियो)

चर्चित हास्य कलाकार मनोज गजुरेलको श्रीमती मिनासंग डिभोर्सपछि उनले सार्र्वजनिक रुपमै यसको बारेमा खोलेका छन् । उनको डिभोर्सको चर्चासंग उनले फेसबुक मार्फत यसको बारेमा थप प्रष्टाउन खोजेकाछन् । उनले आफू र मिनाबिचको सम्बन्ध आफू खुसी राजी भएर टुटाएको बताएका छन् । उनले भनेका छन्–‘जीवनका धेरै पाटा मध्ये पारिवारीक व्यवस्थापनको पाटो महत्वपूर्ण हो, जुन मैले गर्न नसकेकोमा क्षमाप्रार्थी छु । हामी दुबै गलत होईनौं तर फरक रहेछौ. । हर्रौ उनले पहिलो पटक डिभोर्सबारे के–के बोलेका छन् ? फेसबुकमार्फत ।
[youtube https://www.youtube.com/watch?v=9sLkPfmopZI&w=640&h=360]