अन्जु पन्त, मेलिना राइलाई टक्कर दिन आइन पुनम गुरुङ्, गाउछिन सबै बिदाका गीतहरु(भिडियो हेर्नुहोस्)

नेपाली सांगितिक जगतमा गायिकाहरु थुप्रै छन् । अझ अहिले त बजार तिर सुन्ने गरिन्छ गायक गायिकाहरु च्याउ उम्रिए झै उम्रिन थाले । गायक गायिक जति नै धेरै जन्मिए पनि मिठो आवाज भएका र सबै दर्शक श्रोताका प्रिय भने निकै कम मात्र छन् । आवाजमा जादु भएका गायिकाहरु निकै कम छन् नामै लिने हो भने पनि अन्जु पन्त, मेलिना राई, रोजिना रिमाल जस्ता गायिकाको नाम हामी लिन सक्छौ तर अहिले सुमधुर स्वरका धनि यि गायिकाहरुलाई नै पछि पार्ने आवाज भएकी एक नव गायिका फेला परेकी छिन् । जसको नाम हो पुनम गुरुङ्ग सबै गायिकाहरुले गाएको गि दुरुस्तै गाउने साथमा एक विद्याको मात्र गित नभएर सबै खाले गित गाउन सक्ने कला भएकी नव गायिकाको प्रवेह नेपाली सांगितिक जगतमा भएको छ । ओके नेपालको लोकप्रिय प्रस्तुतीमा नव गायिका पुनम गुरुङ्गले सबै विद्याका थुप्रै गितहरु गाएर सुनाएकी छिन । त्यति मात्र नभएर  मिठो दोहारी पनि गाएकी छिन भर्सटाइल नव गायिका पुनम गुरुङ्गले छुच्ची नानी संग कस्तो दोहोरी गाइन त जान्नको लागि तलको भिडियो हेर्नुहोस् ।[youtube https://www.youtube.com/watch?v=jd4oGYit16M&w=560&h=315]