धुर्मुश लाइभ आएर पोखे यस्तो बेदना, सामान लैजान्छौ भन्दै धुर्मुसेलाई पसलेले सामान दिनै छोडे(भिडियो सहित)

रौतहट जिल्लाको सनतपुर स्थित मुसहर वस्तीमा पनि अन्त जस्तै बाढी पसेको थियो। यो वस्तीका ४७ घरमध्ये केही घरमात्रै बचेका थिए, जहाँ मान्छे बस्न मिल्थ्यो। धेरैजसो घर भुईँमै लडेका थिए, बस्नै नमिल्ने गरी। सिन्धुपाल्चोक, काभ्रे र महोत्तरीमा एकिकृत वस्ती निर्माण गरेर विपतमा परेकालाई सहयोग गरेका धुर्मुस-सुन्तलिलाई लाग्यो सनतपुरलाई पनि सहयोग गर्नुपर्छ। उनीहरूका लागि पनि घर बनाउनुपर्छ।त्यसको २ महिना पछी, असोज २८ गते देखि सन्तपुरमा एकिकृत वस्ती निर्माण सुरु गरे।९९ दिनमा यो वस्ती बनाएर सकियो।राैतहटकाे सन्तपुरमा निर्माणाधिन एकिकृत नमुना बस्ती पु्ग्दा धुर्मुश यस्ताे अवस्थामा भेटिए । तपाईकाे एक सेयरले नमुना बस्ती निर्माणमा महत्वपुर्ण भुमिका खेल्दछ।

[youtube https://www.youtube.com/watch?v=xuLjW8Xc1Bs]